नेप्लिज सोसाइटी अफ स्वयाल साइन्सले “पृथ्वीको स्याहार, माटो बाट सुरुवात” (Care for planet starts from ground) भन्ने नाराका साथ यस बर्सको बिश्व माटो दिवस (डिसेम्बर, ५ वा मंग्सिर १९ गते) मनाउने निर्णय गरेको छ| बिगतको बर्षमा जस्तै बिद्यार्थी लक्षित प्रतियोगितात्मक कार्यक्रम पनि गर्ने निर्णय गरेको छ| यस वर्ष “Soil Excurtion and Soil judging competition” मा भाग लिन इच्छुक विद्यार्थीलाई यस सोसाइटीको केन्द्रीय कार्यालयमा वा इमेल nssscontact@gmail.com मा सम्पर्क गर्न अनुरोध गर्दछौ |
December 3 – Soil Profile learning and judgement at Khumaltar.
December 4 – Final soil judgement at Bhaktapur.
December 5 – Prize distribution for 3 winners.
Criteria:
Students of B.Sc.Ag (above 4th semester) and M.Sc.Ag
Deadline of application: November 15
Application Process: Write an email to nssscontact@gmail.com with your motivation for this competion.
Entrance fee – Free of cost (but students must manage their accommodation by themselves)
- +977-56591331
- info@nsss.org.np